Nirmal sharma

January 10, 2025 Global Photo Bank 8 photos

निर्मला शर्मा नेपाल पत्रकार महासंघ नव निर्वाचित अध्यक्ष हुनु हुन्छ । पत्रकार महासंघको अध्यक्षमा पहिलो महिला अध्यक्ष पनि हुनु हुन्छ । यो पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौको पद हस्तारण कार्यक्रममा लिएको तस्वीर हो ।

तस्वीर : प्रदीपकुमार श्रेष्ठ / ग्लोवल फोटो वैंक

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment