काठमाण्डौ ३ माघ, इप्पान रजत जयन्तीको अवसरमा आज इभी र्याली कार्यक्रम गरी मनायो । –याली नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय रत्नपार्कबाट सुरु भएर माइतीघर, तिनकुने, चावाहिल, महाराजगन्ज, शितलनिवास हुँदै लाजिम्पाटमा पुगि समापन गरेको थियो । यस समयमा लिएको तस्वीर
तस्वीर ः एनएफपिजे नेपाल