राम मन्दिर हो । यो मन्दिर विदुर नगरपालिकामा पर्दछ । त्रिशुली बजारमा अबवस्थित यो मन्दिर निकै चर्चित मन्दिर हो । यो त्रिशुली नदीको किनारमा रहेको छ । त्रिशुली आउने सवै यात्रीहरु यो मन्दिरको दर्शन नगरि फर्कदैनन् । यो अति सुन्द्यर शान्त ठाउँमा रहको छ ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ