Bhaleshowr Mahadev/ chandra giri

भालेश्वर मन्दिर जो आफैमा सुन्दा राम्रो छ । यो मन्दिर चन्द्रगिरी डाडामा रहको छ । यो पछिल्लो समयमा बनेको हिन्दु मन्दिर हो । यो मन्दिरमा हिन्ुहरुले पुजा गर्न र विदेशीहरु चन्द्रगीरी केवलकार चढेर हेर्न दर्शन गर्न आउने गर्दछन् । यो २६०० उचाईमा रहेको छ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ