लालुपाते फुल जो हर्दा अति आनन्द आउने फुल हो । यो जाडो महिनामा धेरै फुल्ने गर्दछ । यो फुल पहिला पहिला विवाहमा बढि प्रयोग गरिन्थ्यो । अहिले फुललाई देवी देउतालाई चढाउने काममा वढि प्रयोग गरिन्छ भने गाउ घर तिर अहिले पनि यो फुललाई विवाहमा प्रयोग गरेको पाइन्छ । यो फुल धेरै जसो ठाउँमा पाइन्छ भने यो फुलको तिन चार किसिमको रंगमा पाइन्छ ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ