२०८१ वैशाषी पुर्णीमामा किरातहरुले भुमि पुजा गरी मनाउने उभौली पर्वमा आउनु भएका पुर्व सांसद कृण राई उहा काठमाण्डौ क्षेत्र नं ३ को सांसद हुनु हुन्थ्यो अघिल्लो निर्वाचनमा र पहिछल्लो निर्वाचन २०७९ को निर्वाचनमा सन्तोष चालिसे संग पराजित हुनु भएको थियो । उहा पहिला जोरपाटी गाउँ पालिकाको उपाध्यक्षमा पहिला निर्वाचित भई काम गर्न भएको थियो । उहा नेकपा एमालेको नेता हुनु हुन्छ ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ