चन्द्र ढकाल नेपाल उद्योग बानिज्य महासंघको अहिलेको अध्यक्ष हुनु हुन्छ । उहा पहिला आइ एम इ को बाट शुरु गरि अहिले नेपाल ठुलो उद्योग पतिको रुपमा स्थापित हुनु भएको छ । उहाले संचालन गरेका चन्द्रागिरी केवल कार, चन्द्रगिरी रिसोर्ट, ग्लोवल आइएमइ वैक आदी रहेको छन ् ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ