Pradeep Raj Onta/president of NFPJ/प्रदीप राज वन्त अध्यक्ष राष्ट्रिय फोटो पत्रकार समुह

प्रदपि राज वन्त राष्ट्रिय फोटो पत्रकार समुहको अध्यक्ष हुनु हुन्छ । उहा पहिला यस समुहको सचिव भएर काम गर्नु भएको थियो । अहिले उहा सम्मानिय प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचन्णको सचिवालय फोटोग्राफर÷फोटो पत्रकारको रुपमा रहनु भएको छ । उहाको फोटो पत्रकारको दरवन्दी राष्ट्रिय समाचार समितिमा रहेको छ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ