Yello Flower#Paheli ful of Australia

यो हो पहेलो फुल यो फुल अष्ट्रेलियका न्यू क्यासलमा खिचेको हो । यो फुल नेपालमा अलि अग्लो भएर फुलेको हुन्छ भने अष्ट्रेलियामा भुइमा अलि छोटो भएर फुल्दो रहेछ । यसलाई नेपालमा पछिल्लो समयमा बढिमात्रा पितृको काममा प्रयोग भएको देखिन्छ । तर अष्ट्रेलियामा भने त्यस्तो प्रयोग कुनैमा पनि प्रयोग भएको पाइएन तर घर आगन वगैचामा सुहाउदोको लागि लगाउने देखियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ