अर्गानिक बायो जैविक मल अव नेपालमै

June 29, 2024 Global Photo Bank 14 photos

काठमाण्डौ असार १४ लामोे समय पछि नेपाल अर्गानिक जैविक मल आरोह बायो जैविक मल उत्पादन काठमाण्डौको किम्ची रेष्टुरेण्ड अनामनगरमा सार्वजनिक गरेको छ । रासायनिक मल प्रयोग पछि देखा परेको समस्यालाई ध्यान राखि साथै नेपालली किसानहरुले भाक्दै आइरहेको समस्या लाई मध्ये नजर गरी यो अर्गानिक मल उत्पादन गरेको छ जसले केही सभाधान गर्नेछ भन्ने कुरा आयेजकले भने । यो मल उत्पादन कम्पनी आरोह फर्टिलाजर्स प्रा.ली.बाट उत्पादन गरिएको हो । अहिले बजार निम्न आरोह बायो (जैविक) तरम २. आरोह बायो जैविक र पाउडर मल ३. आरोह बायो जैविक किटनाशकहरु जस्ता अगौनिक जैविक मल उत्पादन गरेको छ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment