Gokarneshowr Temple#Gokarneshowr mandir

यो हो गोकर्णेश्वर महादेव मन्दिर यो गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा पर्दछ । जसलाई उत्तर गया भनेर पनि चिनिन्छ । यस मन्दिरमा वर्ष एक दिन ठुलो पृतिलाई तर्पन गर्नकोलागि ठुलो भिड लाग्दछ । जुन भदौको महिनामा वुवाको मुख हेर्नै दिनमा हुन्छ । यो भाद्र शुक्ल पक्षमा पर्दछ । यहा वुवाहरु नहुनेहरुले यस मन्दिरमा आएर श्रद्धे गरेर जान्छन । यो काठमाण्डौको् उत्तर तिर पर्दछ । यसै सन्दर्भमा रातमा लिएको यस मन्दिरको केही तस्वीरहरु

तस्वीरहरु ः प्रदीपकुमार श्रेष्ठ