Child cultural Dress/Rai child cultural dress

June 6, 2024 Global Photo Bank 5 photos

आदीबासी राई जातिको बच्चाले लगाउने कल्चरल लुगा हो। यो यही गोकर्णेश्वर नगरपालिका वडा नं ४ जगडोलमा भएको यस वर्षको उभौलि पर्वमा लिएको तस्वीर हो । तस्वीर मनसुन राईको हो।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment