T.P. Bhusa#Media Conlsaltant

नेपाल भ्रमण दशक २०२३(२०३२ अवधारणाका सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना पर्यटन बोर्डमा आयोजना गरिएको सरोकारवालाहरुसङ छ्लफल तथा अन्तरक्रियामा नेपाल भ्रमण दशकको अवधारणाका विषयमा धारणा राख्दै उपप्राध्यापक तथा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता टि।पि। भुसाल । विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका पत्रकार भुसालले काठमाण्डौका विभिन्न कलेजमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन गराउनु हुन्छ साथै उहा अहिले पनि यस नेपाल टुरिजम बोर्डमा कार्यरत हुनुहुन्छ ।

Photo : Pradeep Kumar Shrestha