नेपाल भलिबल सङ्घ र इन्फिनिटी ड्रिम्स प्राली बीच एभरेस्ट महिला फ्रेन्चाइजी भलिबल लिग को हस्ताक्षर#Nepal Valleyball Asociation

असार २१ काठमाण्डौ ः नेपाल भलिवल संघ र इन्फिनिटि ड्रीम्स प्रा.लि विच आज होटल रोयल सिन्ह्घी एक कार्यक्रम विच महिला फ्रेन्चाइजी भलिवल लिग संचालन बारे दुवै पक्ष विच हस्ताक्षर सम्पन्न भएको छ । नेपाल भविवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इन्फिनिटि ड्रीम्स प्रा.लिका प्रबन्ध निर्देशक अमिर अख्तर हस्ताक्षर गर्नु भएको हो । यो हस्ताक्षर ७ वर्षकोलागि देशभर छरिएर बसेका महिला भलिवल क्षेत्रको विकासको अन्तराष्ट्रिय अस्तर सम्म पु–याउने लक्ष लिएर यो हस्ताक्ष्र गरिएको कुरा अबगत गराउनु भयो ।

Photo : Pradeep Kumar Shrestha