जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता
July 5, 2024 Global Photo Bank
3 photos
असार २१ काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी राजीनामा दिएका छन्। उनको पार्टी जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ
Photos
Click any image to open it full size, or hover to download.