MO Mo#Fast Food

July 7, 2024 Global Photo Bank 3 photos

मो मो नेपालीहरुको सारै मन पर्ने खाना हो । यो छिटो मिठो मान्नेले खाजा खानाको रुपमा खाने गर्दछन् । यो मासुबाट बन्दछ । पहिला पहिला यो रागाबाट मात्र बनाउथ्ये भने अहिले खसी कुखुरा भेज गरी चार थरीको बन्दछ । जसले गर्दा जसले जस्तो जस्तो खान मन लगाए त्यस्तै खाने गर्दछन् । यसलाई एक भाडामा राखेर आलु झै उसिनेको जस्तै गरी पकाइन्छ । यसलाई पकाउन १० देखि १५ मिनेटमा पकाउद छन् ।

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment