अर्को मन्त्रिमण्डल गठन नहुदा सम्म यही मन्त्रिमण्डललाई काम संचालन
July 12, 2024 Global Photo Bank
1 photo
प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको सरकारले आज लिएको विश्वास मत नपाए पछि अर्को मन्त्रिमण्डल गठन नहुदा सम्म यही मन्त्रिमण्डललाई काम संचालन गर्नलाई सम्मानिय राष्ट्रपति रामचन्द्र पौडलबाट तोक्नु भएको छ ।
Photos
Click any image to open it full size, or hover to download.