U20 Women Volleyball खेलाडी लाइ विदाई

July 15, 2024 Global Photo Bank 4 photos

U20 women Volleyball खेलाडीलाई होटल क्राउन प्लाजामा एक कार्यक्रम गरि भलिबल सङले बिदाई गर्यो। उक्त कार्यक्रममा भुपुमन्त्री रामकुमारी झाँक्री राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल भलिबल सङ्घको सम्पूर्ण पदाधिकारीहरू र खेलाडीहरूको उपस्थिति थियो।

Photo : pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment