अन्डर २० महिला च्याम्पेनसिप खेल्न नेपाली खेलाडि माल्दीप्स जाने

काठमाण्डौ असार ३१ ः नेपाल भलिवल संघको आयोजनामा काठमाण्डौको नक्सालमा रहेको क्राउन प्लाजामा माल्दिभमा हुन गैर रहेको काभा अन्डर २० महिला च्याम्पेनसिपमा खेल्न जाने अन्डर २० महिला भलिवल खेलाडिलाई विदाइ ग–यो । उक्त विदाई कार्यक्रममा भुतपुर्व मन्त्रि राम कुमारी झाक्री, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिवल संघको अध्यक्ष जितेन्द्र चन्द लगायत सवै पदाधिकारीको उपस्थिति थियो ।

Photo : Pradeep Kumar Shrestha