काठमाण्डौ श्रावण ५ गते आज काठमाण्डौको दरमार्गमा रहेको रोयत सिंघी होटलमा नेपालको दशरथ रंगशालमा भोली ३ बजे देखि शुरु हुने गइरहेको नेपाल र रसिया विच मैत्रिपुर्ण महिला भलिबल खेलको बारेमा पत्रकार सम्मेलन गरी सम्पुर्ण कार्यक्रम बारे जानकारी गराए । उक्त कार्यक्रममा दुवै देशका खेलाडि अफिसियत टिममा रहेको सवै पदाधिकारी साथै एनआरएनएका सस्थापक अध्यक्ष उपेन्द्र महोतो उपस्थिति थियो ।
Photo : Pradeep Kumar Shrestha