काठमाण्डौ श्रावण ६ आज दशरथ रंगशालामा भएको नेपाल र रसियाको मैत्रीपुर्ण महिला भलिवल पहिलो दिनको खेल सम्पन्न भयो । सो खेलमा रसियाले तिन सेट लगातार जितेको थियो भने नेपालले एक सेट पनि जित्न सकेन । उक्त खेलको उद्घाटन पुर्व मन्त्रि जिवन राम श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा कलाकारहरुद्वारा विभिन्न देश भक्ति गितमा नृत्य प्रस्तुत गरेको थिए ।
Photo : Pradeep Kumar Shrestha