ने.क.पा. का संस्थापक क. नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवस मा किताव लोकर्पण गर्दै प्रचण्ड

July 24, 2024 Global Photo Bank 5 photos


२०८१ साउन ९ ने.क.पा माओवादी केन्द्रको कार्यालयको सभा हल, पेरिस डाँडा, कोटेश्वरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल अनुशीलन THE PRAXIS को लोकार्पण गर्नुहुँदै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : प्रदीपराज वन्त, रास

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment