२०८१ साउन ९ ने.क.पा माओवादी केन्द्रको कार्यालयको सभा हल, पेरिस डाँडा, कोटेश्वरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल अनुशीलन THE PRAXIS को लोकार्पण समारोहमा लाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : प्रदीपराज वन्त, रासस