Royal Achary/ रोयल आचार्य

July 25, 2024 Global Photo Bank 5 photos

रोयल आचार्य उहा एक पत्रकार साथै मिडिया कर्मी हुनु हुन्छ । उहा अहिले केटीएम भ्वाइसको ओनर र इमानको अध्यक्ष हो । यो फोटा इमानको २०८१ असार २७ यलो प्यागोडमा भएको प्रि मोनेटरी पोलिसीको छलफल कार्यक्रममा लिएको तस्वीर हो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment