पहिलाे काभा महिला भलिबल प्रतियोगिता नेपालमा हुँदै /First Kava Women’s Volleyball Tournament to be held in Nepal

July 27, 2024 Global Photo Bank 17 photos


काठमाडाैं – नेपाल भलिबल सङ्घले पहिलो पटक नेपालमा महिला भलिबल लिग (CAVA Women’s Nations Volleyball League-2024) हुने जानकारी पत्रकार सम्मेलन गरी जनाएको छ।नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्द्रको नेतृत्वमा निर्वाचित कमिटीले उक्त कार्यक्रम आउँदो श्रावण १७ गतेदेखि २३ गतेसम्म हुने काठमाडौँको होटल क्राउन प्लाजामा शुक्रबार एक पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment