Dr Sanduk Rohit / डा. सन्दुुक रोहीत

डा. सन्दुुक रोहीत उहा नेपालको आखा विशेसज्ञ हुनु हुन्छ । उहाले धरै ब्यक्तिहरुलाई अध्यारोबाट उज्यालो तर्फ ल्याउनु भएको छ । जसले आख देख्दैनथ्ये । उहाँकै पहलमा नेपाल पहिलो अध्याधुनिक आखा अस्पताल तिल गंगा आखा अस्पताल निर्माण भएको हो । असार ३१ गते नेपाली काँग्रस र एमाले मिलेर बनेको नया सरकारको नव नियुक्त प्रधान मन्त्रि केपी शर्मा वलीको सपथ ग्रहण समारोहमा उपस्थित भई आफ्नो स्थानमा बसिरहनु भएको

Photo : Pradeep Kumar Shrestha