काठमाडौं १७ साउन ः आज काठमाडौंको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको काभा वुमन महिल भलिवल लिग शुरु भएको हो । नेपालमा भैरहेको काभा वुमन्स भलिबल नेसन्स लिगमा प्रतियोगितामा नेपाल लगायत भारत, इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच देश सहभागी भएका छन् । आजको पहिलो खेल नेपाल र श्रीलंका भएको थियो / ५ सेट मध्ये नेपालले लगातार तिन सेट २५–१९, २५– १८, २५– १९ तिन सेटमा पराजित गरि आफ्नो जितसुरु गरेको छ । भने दोश्रो खेल भारत र इरानको भएको थियो । सो खेलमा भारतले लगातार दुइ सेट र पछि एक सक सेट गरी ३ सेटमा पराजित गरेर जित हात पारेको छ । एक सेट इरानको लिएको थियो । आजको खेलबाट नेपालले ३, भारतले ३ अंक जोडेका छन् । आजको खेलमा तीन अंक पाएपछि नेपाली खेलाडीहरु उत्साहित देखिएका छन । साथै