काभा वुमन भलिवल लिगमा भारत अग्रस्थानमा

काठमाण्डौ १८ श्रावण ः काभा वुमन भलिवल खेलको दोश्रो दिनको पहिलो खेल इरान र श्री लंका भएको थियो । दुवै देशको खेल रोमांचक थियो । खेलमा दुवै देशले २–२ सेट जितेको थिए भने अन्तिम सेटमा खेल अति मनोरन्जनात्म रहे पनि श्री लंकाले जित आफ्नो हात पार्न सकेन अन्तिम सेटमा इरानले १५–११ मा सेट जितेर ३ अंक थप्न सफल भएको छ । भने आजै दोश्रो खेल भारतको माल्दिभ्स भएको थियो । भारत लगातार तिन सेट २५–६ २५–१० २५–११ सोझो ३–० सेटमा पराजित गरी ६ अंक जोडी अग्रस्थानमा रहेको छ । आजको खेलका केही महत्वपुर्ण तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ