काभा महिला नेशन्स भलिभलमा भारतसंगको ऐतिहासिक जित

August 3, 2024 Global Photo Bank 16 photos

काभा महिला नेशन्स भलिभलमा भारतसंगको ऐतिहासिक जित
काठमाण्डौ १९ श्रावण काभा वुमन नेसन्स भलिवल लिगको आज तेश्रो दिन राष्ट्रिय खेलकूद परिषदको कभर्डहलमा भयो । आजको पहिलो खेल भारत र नेपाली विच भयो । उक्त खेल सवभन्दा रोचक खेल दुवै देशका खेलाडिले प्रदर्शन गरे । जसमा पहिलो सेटमा नेपालले २५–१८ ले भारतलाई हरायो भने दोश्रो सेट भारतले नेपाललाइ २५–१८ ले हरायो भने तेश्रो र चौथो सेटमा नेपालले २५–१७ र १५–१३ गरी ३–२ को सेटमा नेपालले भारतलाई पराजित गरी जित्न सफल भएको हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment