गोकर्ण विष्ट / Gokarna Bist

August 5, 2024 Global Photo Bank 3 photos

गोकर्ण विष्ट पुर्व मन्त्रि उहा नेकपा एमालेबाट मन्त्रि बन्नु भएको थियो । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको नेतृन्व लिनु भएका केपी शर्मा वली प्रधानमन्त्रि बन्नु भई उहाको सपथ ग्रहण समारोहमा लिएको तस्वीहरु हुन ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment