गोकुल बास्कोटा पुर्व मन्त्रि उहा नेकपा एमालेबाट मन्त्रि बन्नु भएको थियो । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको नेतृन्व लिनु भएका केपी शर्मा वली प्रधानमन्त्रि बन्नु भई उहाको सपथ ग्रहण समारोहमा उपस्थिति भएको वेलामा लिएको तस्वीहरु हुन ।
Photo : Pradeep Kumar Shrestha/global photo bank.com