भारत लिगको १० अंक प्राप्त गरि पहिलो स्थानमा

August 5, 2024 Global Photo Bank 11 photos

काठमाण्डौ २१ श्रावण काभा महिला वुमन नेसन्स भलिवल २०२४ को आज भारत र श्रीलंका विच भएको अन्तिम लिग खेलमा भारतले श्रीलंकालाई पराजित गरेर सबभन्दा बढि अंक १० पु–याएर लिगको पहिलो टिम बनेको छ । आजको लिगमा खेलको अन्तिम खेलका केही महत्वपुर्ण तस्वीरहरु

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment