नेपाल भोली फाइनलको लागि इरानसंग भिड्दै

काठमाण्डौ २१ श्रावण ः काभा महिला नेसन्स लिग २०२४ अन्तिम लिग खेल नेपाल र माल्दिभ्स बिच भयो सो खेलमा भालदिभ्सलाई ३–० ले पराजित गरी ९ अंक प्राप्त गरि लिगको दोश्रो स्थानमा रहेको छ । अब भोलीबाट शुरु हुने सेमिफाइनल लिग चरण अनुसार पहिलो खेल पहिलो स्थान र चौथो स्थान, दोश्रो खेल दोश्रो र तेश्रो स्थानमा रहेका टिम विच हुने अनुसार भाली हुने सेमी फाइनलमा पहिलो खेल भारत र श्री लंकाको दिनका ३ बजे हुनेछ भने दोश्रो खेल नेपाल इरानसंग वेलुका ५ बजे खेल्ने छ । आज भएको नेपाल र मालदिभ्स संग भएको खेल समयमा लिएका केही महत्वपुर्ण तस्वीहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

नेपाल भोली इरानसंग भिड्दै फाइनलको लागि