काभा नेसन्स महिला भलिवल लिगको फाइनलमा पुग्न भारत पहिलो

काठमाण्डौ २२ श्रावण ः काभा नेसन्स महिला भलिवल लिग २०२४को त्रिपुरेश्वर दशरथ रंगशालाको कभर्डहलमा भएको अन्तिम दुइ सेमिफाइनल खेल मध्ये पहिलो खेल भारत र श्री लंकाका भएको थियो जसमा भारतले श्रीलंकालाई ३–० पराजित गरेर फाइनलमा प्रवेश गरेको छ । भोली फाइनल खेल नेपालसंग बेलुका ५ बजे हुने जानकारी सहित त्यस समयमा लिएका केही महत्वपुर्ण तस्विरहरु

photo : Pradeep Kumar Shrestha