काभा नेसन्स महिला भलिवल लिग २०२४ उपाधि भारतलाई

काठमाण्डौ २३ श्रावण ः काभा नेसन्स महिला भलिवल लिग २०२४ को त्रिपुरेश्वर दशरथ रंगशालाको कभर्डहलमा भएको फाइनल खेल भारतले नेपाललाई ३–२ ले हराइ उपाधि हात पा–यो । काभा नेसन्स महिला भलिवल लिग २०२४ मा तेश्रो भई कास्य पदक प्राप्त ग–यो भने दोश्रो हुने नेपालले रजत पदक विजेता बनेको भारतले गोल्ड मेडर र ट्रफी प्राप्त ग–यो । खेलका विजेता टिम तथा खेलाडिहरुलाई नेपाल सरकारका मन्त्रि तथा राखेपका सदस्य सचिव लगायतले ट्रफी मेडल प्रदान गर्नु भयो ।