अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा धारणा राख्दैं राम कुमारी झाक्री

काठमाडौं साउन २९ एच फर नेपालद्धारा अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आयोजित अन्तरपुस्ता संवाद फोरममा आफ्नो धारणा राख्दैं नेकपा समाजवादी एकिकृतकी नेतृ राम कुमारी झाक्री ।

तस्बिर ः प्रदीपराज वन्त,रासस