२०८१ साउन ३० आइएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ गरेको छ । रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आज दुईवटा रेमिट कम्पनीहरुबिच मर्जर भई आजैबाट कारोबार शूरु भएको कुरा जानकारी दिनु भयो । यस मर्जरकोलागि नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियामक निकाय, ग्राहकवर्ग तथा अन्य सरोकारवालाहरुलाई यहाँहरुको निरन्तर सहयोगको अपेक्षा र सवैलाई धन्यवाद पनि व्यक्त गर्न गरे ।
तस्वीर ः प्रदीपराज वन्त, रासस