के.के.कर्माचार्य / K.K. Karmacharya

साहित्यिक पत्रकार संघको ५३ औ बार्षिक कार्यक्रममा साहित्यिक साधकहरू र कलाकारहरुलाई अभिनन्दित तथा सम्मानित समारोहमा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार के।के।कर्माचार्यको (कान्छा कुमार कर्माचार्या) हुनुहुन्थ्यो । सवै सम्मानिय ब्यक्तिहरुलाई दोसल्ला तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । यसै सम्मानको
समयमा लिएको तस्वीर हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ