काठमाण्डौ क्षेत्र नं ३ बा निर्वाचित भएर जानुभएका माननिय सन्तोष चालिसे उहाँ यो भन्दा पहिला नेपाली काँग्रेसतर्फबाट गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख निर्वाचित हुनु भएको थियो । सुन्दरी जल देखि उत्तरबाहिनी सम्म डुंगा दौड भएको वेलामा लिएको तस्वीर हो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ