एभिसिको बोर्ड अफ एडमिनिष्ट्रेसनको सदस्यमा निर्वाचित जितेन्द्र बहादुर चन्दलाई नेवारी परम्परा अनुसार

September 6, 2024 Global Photo Bank 9 photos

काठमाण्डौ २० भाद्र ः काठमाण्डौको नक्सालमा रहेको होटल क्राउन प्लाजा एसियन भलिवल संघको भर्खर भएको निर्वाचनमा सदस्य पदमा निर्वाचित नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहाुदर चन्दलाई नेवारी परम्परा अनुसार स्वागत तथा बधाई संघका निवर्तन अध्यक्ष बर्तमान उपाध्यक्ष , महासचिव सल्लाहकारहरु लगायत समाजसेवीहरुले आ–आफ्नो भनाईबाट स्वागत तथा बधाई दिनु भयो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment