पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्नुहुँदै

September 6, 2024 Global Photo Bank 7 photos

भदौ २१ काठमाडौं पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्नुहुँदै । प्रचण्ड निवास खुलमटारमा कार्यक्रम आयोजना गरी उहाँले विजेता प्रलेशा, कोच, व्यवस्थापक र खेलाडीका बुवालाई सम्मान गर्नुभएको छ ।

तस्बिर : प्रदीपराज वन्त, रास

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment