CAVA Women’s Volleyball Club Championships 2024 / खेल्नजाने खेलाडीहरुलाई विदाई

माल्दिभ्स मा हुन गैरहेको CAVA Women’s Volleyball Club Championships 2024 को खेल्न जाने नेपाल प्रहरीका खेलाडी लाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ नेपाल भलिबल संघ का अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायत सबैले स्वर्ण पदकको शुभकामना सहित विदाइ गर्नु भयो । विदाई कार्यक्रम होटल क्राउन प्लाजामा भएकोे थियो ।

photo : Pradeep Kumar Shrestha