Tag: #NEPAL volleyball Asociation
nepal volleyball
महिला भलिबल क्लबको बिजेता खेलाडी हरु लाइ भब्यरुपमा स्वागत

काठमाण्डौ ७ असोज, माल्दीभ्समा भएको महिला क्लव भलिवल च्याम्पीयनसिप खेलमा विजय हाशिल गरेर स्वदेश फर्केका नेपाल प्रहरी क्लबका महिला खेलाडिहरुलाई भब्य स्वागत नेपाल प्रहरीका प्रमुख नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र

Jitendra bahadur chanda / जितेन्द्र बहादुर चन्द

जितेन्द्र बहादुर चन्द नेपाल भलिवल संघको केन्द्रिय अध्यक्ष काभा महिला भलिवल क्लब च्याम्पीयनसिप खैल्न जाने खेलाडिलाई विदाइ तथा शुभकामना दिने वेलामा लिएको तस्विर तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

winner nepal police club / नेपाल पुलिस क्लब जित

असोज ५ माल्दीभ्समा माल्दीभ्समा आज भएको काभा महिला क्लव भलिवल च्याम्पीयनसिप अन्तिम फाइनल खेलमा नेपाल पुलिस क्लबले उजवेकिस्तानको हुमो भिसीलाई लगातार तिन सेट जितेर उपाधि हात पारेको छ ।

CAVA Women’s Volleyball Club Championships 2024 / खेल्नजाने खेलाडीहरुलाई विदाई

माल्दिभ्स मा हुन गैरहेको CAVA Women’s Volleyball Club Championships 2024 को खेल्न जाने नेपाल प्रहरीका खेलाडी लाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ नेपाल भलिबल संघ का अध्यक्ष जितेन्द्र बहादुर