महिला भलिबल क्लबको बिजेता खेलाडी हरु लाइ भब्यरुपमा स्वागत

September 23, 2024 Global Photo Bank 17 photos

काठमाण्डौ ७ असोज, माल्दीभ्समा भएको महिला क्लव भलिवल च्याम्पीयनसिप खेलमा विजय हाशिल गरेर स्वदेश फर्केका नेपाल प्रहरी क्लबका महिला खेलाडिहरुलाई भब्य स्वागत नेपाल प्रहरीका प्रमुख नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायत सम्पुर्ण संघका पदाधिकारी लगायत सर्वसाधरण समेत खेलाडिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

https://youtu.be/jFImweJ075k

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment