माननिय शिक्षा ताथ प्रविधि मन्त्रि विद्या भट्टराई उहाँ नेकपा एमालेबाट अहिले बनेकोे सरकारमा जानु भएको हो । उहाँ यस डिल्ली बजार कन्या स्कुल र अहिले क्याम्पसमा अध्ययन गर्नु भएको थियो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ