महिला उद्यमी महासंघ नेपाल९फेवान० को २१ औं वार्षिक साधारण सभाको पहिलो सत्रको स्वागत तथा सम्मान कार्यक्रममा भर्खर मात्र पारा ओलम्पीक खेलमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई पचाँस हजार पाँच सय एकाउन्न नगद सहित प्रमाण पत्रले सम्मान ग–यो उक्त सम्मान सस्थाका अध्यक्ष शोभा ज्ञवाली उपाध्यक्ष दर्शना श्रेष्ठ प्रदान गर्नु भयो । यस समयमा लिएका केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ