माननिय मन्त्री नवलकिशोर शाह सुडि महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय वर्तमान अहिलेको सरकारको महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मन्त्री हुनुहुन्छ । यो तस्वीर २०८१ भाद्र २७ गते आनन्द भुमी ब्याङक्युटमा महिला उद्योमी महासंघको २१ ओ बार्षिक साधारणमा लिएको तस्वीर हो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ