पल्सर सिइसि क्रिकेट प्रतियोगिता आजबाट शूरु / Pulser CEC Tournament Start

September 16, 2024 Global Photo Bank 5 photos

काठमाण्डा ३१ भदौ आज कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपानी क्रिकेट मैदानमा पल्सर सिइसि क्रिकेट प्रतियोगिता आजबाट शूरु भएको छ । जम्मा चार टिमको सहभागीता रहेको छ । यो क्रिकेट एक्सीलेन्स सेन्टरको आयोजनामा भएको हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment