माउन्ट सिनाइ अस्पताल प्रधानमन्त्री ओलीको सम्बोधन_pm_kp sharma oli_speech

१० असोज, न्युयोर्क Sept, 25th 2024 न्युयोर्क (अमेरिका) १० असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ।

तस्बिर ः प्रदीपराज वन्त, रासस