fruits_Pears_American pears

October 21, 2024 Global Photo Bank 8 photos

अमेरिकाको बाल्टिमोर मेरो ल्यान्डमा रहेको यो नासपतिको बगैंचा हो जहाँ चाहिँ हामीले पैसा तिरेर खाने त्यहाँ गएर जति पनि आफूले टिपेर खाने र सँगसँगै प्लास्टिकको झोलाको साइज अनुसार १७ डलरदेखि ४५ डलरसम्म तिरेर नासपति टिपेर लान सकिन्छ। प्रदीपराज वन्त, फोटो पत्रका

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment